नगराईन नगरपालिकाद्वारा मिति २०७५/०३/१४ गतेमा आयोजित विधालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सफल हुने प्रथम र द्वितीय विजेता टिम श्री जानकी केम्ब्रिज ई. बो. स्कूल नगराईन र तृतीय विजेता टिम श्री नि.मा.बि. गंगुलीलाई नगर प्रमुख श्री परमेश्वर यादव ज्यू,उप प्रमुख श्री रन्जु कुमारी साह ज्यू र प्रमुख प्रशासकीय अधिकृत राम कुमार महतो ज्यू द्वारा पुरस्कार वितरण लयागत कार्यक्रमका सम्पन्न भयो |
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    









