Submitted on: Fri, 06/29/2018 - 11:20
नगराईन नगरपालिकाको नगर सभाको दोस्रो अधिवेशन मिति २०७५।०३।१० गते आईतवारदेखि प्रारम्भ भयो ।स्रोत केन्द्र भवनको सभा हलमा नगर प्रमुखको आगमन सँगै राष्ट्रिय धुन बजेपछि नगर सभा प्रारम्भ भएको हो ।नगराईन नगर सभामा ५१ जना पदाधिकारीहरु रहेका छन् । सबै पदाधिकारीहरु बैठकमा उपस्थित थिए ।बैठक प्रारम्भ भए पछि अध