FAQs Complain Problems

नगराईन नगरपालिकाको वेबसाईटमा यहाँहरुलाई स्वागत छ |जथाभावी फोहोर नफालौँ,नगर स्वच्छ,सफा र सुन्दर राखौँ |आ-आफ्ना बालबालिकाहरुलाई विधालय पठाऔँ | उधोग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ | जन्म.मृत्यु,बसाईसराई,विवाह र सम्बन्ध बिच्छेदन जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौं | नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरिवानाबाट बचौं | सडक अवरोध हुने गरि निर्माण सामग्री नराखौँ |ढलमा अनावश्यक वस्तु नफालौँ,ढललाई बन्द हुन नदिउँ | नगराईन नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ |धन्यवाद !!!

नगर कार्यपालिका भवन

Read More

१२ औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुतिकरण

Read More

रा.नि.मा.वि. नगराईन

Read More

संक्षिप्त परिचय

नगराईन नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ | यो नगरपालिकाको स्थापना वि.स.२०७३ मा भएको छ | यो नगरपालिका ९ वटा वडाहरु मिलेर बनेको छ | यस नगरपालिकाका समावेशी गा.वि.स.हरु : नगराईन, घोडघास, लगमगाडागुठी, देवडिहा र फुलगामा गा.वि.स. छन् | यस नगरपालिकाको पूर्वमा धनौजी गा.पा. र भारत,पश्चिममा महोत्तरी जिल्ला,उत्तरमा जनकपुर उ.म.पा. र धनौजी गा.पा. र दक्षिणमा मुखियापट्टी मुसहरनिया गा.पा. र भारत छन् | यस नगरपालिकाको क्षेत्रफल ३९.०० वर्ग कि.मी. र कुल जनसंख्या ३५६३०  छन् |

                                              वडा विभाजन

पदाधिकारी

नगर प्रमुख
फोन:
९८५४०२१६१६
नगर उप प्रमुख
फोन:
९८१२१९५०१५

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
फोन:
९८०१६२४२०८
सूचना प्रविधि अधिकृत/सूचना अधिकारी
फोन:
९८१२०५१४८२