FAQs Complain Problems

संक्षिप्त परिचय

नगराईन नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ | यो नगरपालिकाको स्थापना वि.स.२०७३ मा भएको छ | यो नगरपालिका ९ वटा वडाहरु मिलेर बनेको छ | यस नगरपालिकाका समावेशी गा.वि.स.हरु : नगराईन, घोडघास, लगमगाडागुठी, देवडिहा र फुलगामा गा.वि.स. छन् | यस नगरपालिकाको पूर्वमा धनौजी गा.पा. र भारत,पश्चिममा महोत्तरी जिल्ला,उत्तरमा जनकपुर उ.म.पा. र धनौजी गा.पा. र दक्षिणमा मुखियापट्टी मुसहरनिया गा.पा. र भारत छन् | यस नगरपालिकाको क्षेत्रफल ३९.०० वर्ग कि.मी. र कुल जनसंख्या ३५६३०  छन् |

                                              वडा विभाजन

क्र.स. समावेश भएका साबिक गा.वि.स./न.पा.हरु साबिक वडा नं. जनसंख्या क्षेत्रफल(वर्ग.कि.मि.)
फुलगामा ७,८,९ ३९४६ ५.७६
नगराईन १-४,६-९ ५४४४ ६.६५
फुलगामा २,३,६ ४३६८ ३.०८
फुलगामा १,४,५ ३८२६ ४.६८
घोडघास ६-९ २४९६ ५.३९
लग्मा गाडागुठी १-९ ५३३० ३.५७
देवडिहा ४,५,७,८,९ ३४८९ ३.४४
देवडिहा १,२,३,६ ३५१९ २.८६
घोडघास १-५ ३२१२ ३.५८

                                                                               नगराईन नगरपालिकाको नक्सा